सामानहरु छुट्टाउने ,लोड अनलोड गर्ने आदि JR Inage-eki, Keisei tadaieki

JR Inage-eki, Keisei tadaieki /सामानहरु छुट्टाउने ,लोड अनलोड गर्ने आदि     

प्रति घण्टा :1,350円~  

समय :14 :00 -18 :00 

यातायात खर्च :-उपलब्ध छैन।          

भाषा :-N4~   

स्थान :-JR Inage-eki, Keisei tadaieki  बाट पब्लिक बसमा

         JR Inage-eki बाट 13:15 को बस् 

        Keisei Khatsuda dai Station बाट 12 :44 को बस्   

       

गर्नुपर्ने काम :सामानहरु छुट्टाउने ,लोड अनलोड गर्ने आदि            

भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त      

※पुरुसको लागि मात्र  , जाङ्ग्योउ हुने 、ब्रेकको पनि पैसा आउने ,

   काम सामान झर्ने भएकोले गाडी न आउदा सबै ब्रेक 

(बैंक ,हेन्ड क्यास दुवै लिन सकिने ** जाईरो कार्ड बुजाउनु पर्ने ** )        

थप जानकारीको लागि मेसेज गर्नुहोस।