- Packaging chocolates, juices, gifts ETC
- गर्नुपर्ने काम :चकलेट ,जुस,गिफ्ट हरु प्याकिङ्ग गर्ने
- प्रति घण्टा :1,400円~
- समय :9:00~18:00
- यातायात खर्च :-उपलब्ध छैन।
- भाषा :-N4 ~
- काम हुने दिन् :- हप्ताको सातै दिन हुने
- (सोमबार बाट शुक्रबारको बिचमा काम गर्ने सक्नेलाई लाई प्राथमिकता )
- स्थान :-ATSUGI STATION बाट हिडेर 15 ~ 20 मिनेट
- भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
- (बैंक ,हेन्ड क्यास दुवै लिन सकिने * जाईरो कार्ड बुजाउनु पर्ने * )
थप जानकारीको लागि मेसेज गर्नुहोस।
सम्पर्क समय :-
सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र


