- Rakuten Apparel Picking ,Picking of clothes etc
- गर्नुपर्ने काम :Rakuten Apparel Piking ,कपडाहरुको पिकिंग आदि
- प्रति घण्टा :1300円~
- समय :9:00-17:30(ब्रेक 1h )
- यातायात खर्च :-उपलब्ध छैन।
- भाषा :-N3 ~
- स्थान :- Ichikawa Shiohama Station
- बाट हिडेर 12~15 मिनेट
- बाईक ,साईकल मा पनि जान सक्नुहुनेछ।
- नोट :-कम्तिमा 3 दिन काम गर्न सक्नुपर्ने छ। रेगुलर शिफ्ट
- भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
- (बैंक ,हेन्ड क्यास दुवै लिन सकिने ** जाईरो कार्ड बुजाउनु पर्ने ** )
थप जानकारीको लागि मेसेज गर्नुहोस।
सम्पर्क समय :-
सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र


