- Shinbashi Station(新橋駅),Tokyo Teleport Station (東京テレポート駅)
- कामको नम्बर :- 923
- कामाको नामा :- युनिक्लो
- गर्नुपर्ने काम :UNIQLO को कपडाहरु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने आदि काम गर्ने स्टाफको लिडर
- (※ लिडर बनेर काम गर्न सक्नेले मात्र सम्पर्क गर्नुहोला कम्तिमा भाषा N3 जातिको हुनुपर्दछ ※)
- प्रति घण्टा :¥1,500
- समय :① 8:00-17:00,
- यातायात खर्च :-उपलब्ध छैन।
- भाषा :-N 3 ~
- काम हुने दिन् :- हप्ताको सातै दिन हुने , कम्तिमा पनि हप्ताको ३ दिन काम गर्न सक्नुपर्ने
- (काम सातै दिन्न हुने ,कम्तिमा हप्ताको दिन्न काम गर्न सक्नुपर्ने )
- स्थान :-Shinbashi Station बाट कम्पनीको बसमा ,Tokyo Teleport Station बाट पैदल 12~15 मिनेट
- भिसा :- पार्ट टाईम काम गर्न मिल्ने वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
- बैंक ,हेन्ड क्यास दुवै लिन सकिने / जाईरो कार्ड बुजाउनु पर्ने छ।
सम्पर्क गर्नु आगाडी लेखिएको कुराहरु राम्रोसग पढ्नु होला।
यदी लेखिएको कुराहरु आनुसारको दक्षेता आफुमा भएमा मात्र सम्पर्क गर्नुहोला।
- थप जानकारीको लागि सम्पर्क :-
- फोन नम्बर :- 07090739518 (line,viber,WhatsApp,Imo )
- सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र

.png)
