Shinbashi Station,Tokyo Teleport Station कार्टहरु जम्मा गर्ने ,कपडाहरु पिकिङ्ग ,प्याकिंग गर्ने सिल टास्ने आदि

  • Shinbashi Station(新橋駅),Tokyo Teleport Station  (東京テレポート駅)
  • कामको नम्बर :- 923
  • कामाको नामा :-  युनिक्लो
  • गर्नुपर्ने काम :कार्टहरु जम्मा गर्ने ,कपडाहरु पिकिङ्ग ,प्याकिंग गर्ने सिल टास्ने आदि  
  • प्रति घण्टा :¥1,317
  • समय :①8:00-17:00
  • यातायात खर्च :-उपलब्ध छैन।        
  • भाषा :-N4 ~   
  • काम हुने दिन् :- सोमबार ~ शुक्रबार सम्म 
  • स्थान :-Shinbashi Station बाट कम्पनीको बसमा   ,Tokyo Teleport Station बाट पैदल 12~15 मिनेट    
  • भिसा :-  पार्ट टाईम काम गर्न मिल्ने वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
  • बैंक ,हेन्ड क्यास दुवै लिन सकिने / जाईरो कार्ड बुजाउनु पर्ने छ।

 सम्पर्क गर्नु आगाडी लेखिएको कुराहरु राम्रोसग पढ्नु होला।
यदी लेखिएको कुराहरु आनुसारको दक्षेता आफुमा भएमा मात्र सम्पर्क गर्नुहोला।

थप जानकारीको लागि सम्पर्क :-

फोन नम्बर :- 07090739518 (line,viber,WhatsApp,Imo )

सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र 



MORE