- Takasaka Station / 高坂駅MUJI (無印良品) का समानहरु ब्रान्च आनुसार छुट्टाउने आदि
- कामको नबर :- SA18
- गर्नुपर्ने काम :MUJI (無印良品) का समानहरु ब्रान्च आनुसार छुट्टाउने आदि
- समय :15時~22時,16時~22時,17時~22時,18時~22時,19時~22時
- प्रति घण्टा :1400円~
- यातायात खर्च :-उपलब्ध छैन।
- भाषा :-N3 ~
- स्थान :- Takasaka Station बाट कम्पनीको बसमा
- बाईक ,साईकल मा पनि जान सक्नुहुनेछ।
- हप्ताको सातै दिन काम हुने ,कम्तिमा हप्ताको 2 दिन काम गर्न सक्नुपर्ने।
- भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
- बैंक ,हेन्ड क्यास दुवै लिन सकिने / जाईरो कार्ड बुजाउनु पर्ने
सम्पर्क गर्नु आगाडी लेखिएको कुराहरु राम्रोसग पढ्नु होला।
यदी लेखिएको कुराहरु आनुसारको दक्षेता आफुमा भएमा मात्र सम्पर्क गर्नुहोला।
फोन नम्बर :- 07090739518 (line,viber,WhatsApp,Imo )
सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र

.png)
