- Sakado Station ( 坂戸駅)पिगिङ्ग , छुट्टाउने ,प्याकिंग ,सिल तस्ने आदि
- कामको नबर :- S20
- गर्नुपर्ने काम :पिगिङ्ग , छुट्टाउने ,प्याकिंग ,सिल तस्ने आदि
- समय :9:00 ~18:00 (ब्रेक 1h )
- प्रति घण्टा :1300円~
- यातायात खर्च :-उपलब्ध छैन।
- भाषा :-N3 ~
- स्थान :-Sakado Station बाटकम्पनीको बस्
- बाईक ,साईकल , कारमा पनि जान सक्नुहुनेछ।
- काम हुने दिन :- सोमबार बाट शुक्रबार सम्म मात्र
- भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
(बैंक ,हेन्ड क्यास दुवै लिन सकिने / जाईरो कार्ड बुजाउनु पर्ने )
सम्पर्क गर्नु आगाडी लेखिएको कुराहरु राम्रोसग पढ्नु होला।
यदी लेखिएको कुराहरु आनुसारको दक्षेता आफुमा भएमा मात्र सम्पर्क गर्नुहोला।
थप जानकारीको लागि सम्पर्क :-
फोन नम्बर :- 07090739518 (line,viber,WhatsApp,Imo )
सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र


.png)
