Shinkiba Station कन्टेनरबाट कार्गोको सामानहरु झर्ने ,समानहरु राख्ने आदि



  • Shinkiba Station कन्टेनरबाट कार्गोको सामानहरु झर्ने ,समानहरु राख्ने आदि
  • कामको नम्बर :- 085
  • गर्नुपर्ने काम :कन्टेनरबाट कार्गोको सामानहरु झर्ने ,समानहरु राख्ने आदि
  • प्रति घण्टा :1,500円
  • समय :9:00~13:00
  • यातायात खर्च :- 500円 उपलब्ध छ।        
  • भाषा :-N4 ~   
  • स्थान :-Shinkiba Station बाट पब्लिक बसमा   ,Shinkiba Station  बाट पैदल 15 ~20  मिनेट    
  • पुरुसको लागि मात्र 
  • भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त        
  • बैंक ,हेन्ड क्यास दुवै लिन सकिने / जाईरो कार्ड बुजाउनु पर्ने छ। 
     

सम्पर्क गर्नु आगाडी लेखिएको कुराहरु राम्रोसग पढ्नु होला।
यदी लेखिएको कुराहरु आनुसारको दक्षेता आफुमा भएमा मात्र सम्पर्क गर्नुहोला।

थप जानकारीको लागि सम्पर्क :-

फोन नम्बर :- 07090739518 (line,viber,WhatsApp,Imo )

सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र 


MORE