- Toyocho Station कुरियरको सामानहरु छुट्टाउने ,लाईनमा क्रमबद्ध मिलाउने आदि
- कामको नम्बर :- 133
- गर्नुपर्ने काम :कुरियरको सामानहरु छुट्टाउने ,लाईनमा क्रमबद्ध मिलाउने आदि
- प्रति घण्टा :¥1,317~
- समय :08:00~13:00
- यातायात खर्च :-उपलब्ध छैन।
- भाषा :- N3
- काम हुने दिन् :- हप्ताको सातै दिन हुने (कम्तिमा पनि ३ दिन गर्नुपर्ने )
- स्थान :-Toyocho Station बाट कम्पनीको बस्
- भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
- (बैंक ,हेन्ड क्यास दुवै लिन सकिने ** जाईरो कार्ड बुजाउनु पर्ने ** )
सम्पर्क गर्नु आगाडी लेखिएको कुराहरु राम्रोसग पढ्नु होला।
यदी लेखिएको कुराहरु आनुसारको दक्षेता आफुमा भएमा मात्र सम्पर्क गर्नुहोला।
थप जानकारीको लागि सम्पर्क :-
फोन नम्बर :- 07090739518 (line,viber,WhatsApp,Imo )
सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र

