Minami-Funabashi Station खेलाउनहारु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने आदि




  • Minami-Funabashi Station / JR南船橋駅 खेलाउनहारु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने  आदि 
  • कामको नम्बर :- 615
  • कामाको नामा :-  HappiNet
  • गर्नुपर्ने काम :खेलाउनहारु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने  आदि    
  • समय :21:00~翌5:30 (ब्रेक 1 घण्टा )
  • प्रति घण्टा :1,400 円 ~ रातिको 10 बजे पछि 1,750 円~ 
  • यातायात खर्च :-उपलब्ध छैन।        
  • भाषा :-N2 ~   
  • स्थान :- Minami-Funabashi Station बाट हिडेर 10 मिनेट     
  • भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त        
  • (बैंक ,हेन्ड क्यास दुवै लिन सकिने * जाईरो कार्ड बुजाउनु पर्ने * )        

सम्पर्क गर्नु आगाडी लेखिएको कुराहरु राम्रोसग पढ्नु होला।

यदी लेखिएको कुराहरु आनुसारको दक्षेता आफुमा भएमा मात्र सम्पर्क गर्नुहोला।

थप जानकारीको लागि सम्पर्क :-

फोन नम्बर :- 07090739518 (line,viber,WhatsApp,Imo )

सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र


Tags

MORE