- Osaka📍Kōshien Station / 甲子園駅आनलाई अडर गरिएका दैनिक उपभोग्य सामानहरु प्याकेजिङ,सिल टास्ने छुट्टाउने आदि।
- कामको नम्बर :- 【NO.001】
- गर्नुपर्ने काम :आनलाई अडर गरिएका दैनिक उपभोग्य सामानहरु प्याकेजिङ,सिल टास्ने छुट्टाउने आदि।
- प्रति घण्टा :1,300円~
- समय :① 8:00-17:30 ② 22:00~ 6:00 (Night +25% UP )
- ब्रेक :- 1h
- यातायात खर्च :-उपलब्ध छैन।
- भाषा :- N3 ~
- काम हुने दिन् :- हप्ताको सातै दिन हुने , कम्तिमा पनि हप्ताको 2 दिन काम गर्न सक्नुपर्ने
- स्टेशन :- -Kōshien Station बाट पब्लिक बसमा
- स्थान :西宮市鳴尾浜 (Naruohama, Nishinomiya City)
- नोट :- बिहान बाट काम गर्ने सक्नेलाई बिशेष प्राथमिकता
- सोमबार बाट शुक्रबारको बिचमा काम गर्न सक्नेलाई बिशेष प्राथमिकता
- लामो समय काम गर्न सकिने / कम्तिमा पनि ३ महिना काम गर्नुपर्ने
- भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
- (बैंक ,हेन्ड क्यास दुवै लिन सकिने / जाईरो कार्ड बुजाउनु पर्ने )
सम्पर्क गर्नु आगाडी लेखिएको कुराहरु राम्रोसग पढ्नु होला।
यदी लेखिएको कुराहरु आनुसारको दक्षेता आफुमा भएमा मात्र सम्पर्क गर्नुहोला।
थप जानकारीको लागि सम्पर्क :-
फोन नम्बर :- 07090739518 (line,viber,WhatsApp,Imo )
सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र
.jpg)
