Apple का प्रोडक्टहरु Iphon,Ipad हरु छुट्टाउनेहरु Anamori Inari Station



  • Anamori Inari Station 穴守稲荷駅   
  • गर्नुपर्ने काम : NEW IPHONE,IPAD हरु छुट्टाउने ,प्याकिंग गर्ने आदि   
  • प्रति घण्टा :¥1,400円 ~ 
  • काम हुने दिन र समय  :- 
    ①1/3(土 ,②1/4(日) तारिख  ➡ 
    8:00~16:00(休憩1h) ,16:00~21:00(休憩無),8:00~21:00(休憩1h) 
    ③1/5(月)④1/6(火) तारिख ➡ 
    8:00~16:00(休憩1h) 
  • यातायात खर्च :-उपलब्ध छैन।         
  • भाषा :- सामान्य    (भाषा नभएकोले पनि काम गर्न सकिने )    
  • स्थान :- Anamori Inari Station बाट हिडेर 5 मिनेट   
  • काम हुने दिन् :-  1/3 तारिख शनिबार बाट 1/6  तारिख मंगलबार सम्म
  • भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त        
  • बैंक ,हेन्ड क्यास दुवै लिन सकिने / जाईरो कार्ड बुजाउनु पर्ने छ।

सम्पर्क गर्नु आगाडी लेखिएको कुराहरु राम्रोसग पढ्नु होला।
यदी लेखिएको कुराहरु आनुसारको दक्षेता आफुमा भएमा मात्र सम्पर्क गर्नुहोला।
  • थप जानकारीको लागि सम्पर्क :-
    फोन नम्बर :- 07090739518 (line,viber,WhatsApp,Imo )
    सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र 

MORE