- Ryutsu Center Station नयाँ वर्षको खानेकुराहरु सेची (おせち料理) प्याकिंग ,ढुवानीआदि।
- कामको नम्बर :- 223
- गर्नुपर्ने काम : नयाँ वर्षको खानेकुराहरु सेची (おせち料理) प्याकिंग ,ढुवानीआदि।
- प्रति घण्टा :¥1500~
- समय :09:00~18:00
- यातायात खर्च :-उपलब्ध छैन।
- भाषा :- N3
- काम हुने दिन् :- 12/26तारिख ~12/29 तारिख सम्म
- स्थान :-Ryutsu Center Station बाट हिडेर 5 ~ 8 मिनेट
- भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
- (बैंक ,हेन्ड क्यास दुवै लिन सकिने ** जाईरो कार्ड बुजाउनु पर्ने ** )
सम्पर्क गर्नु आगाडी लेखिएको कुराहरु राम्रोसग पढ्नु होला।
यदी लेखिएको कुराहरु आनुसारको दक्षेता आफुमा भएमा मात्र सम्पर्क गर्नुहोला।
थप जानकारीको लागि सम्पर्क :-
फोन नम्बर :- 07090739518 (line,viber,WhatsApp,Imo )
सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र

