Sakado Station / 坂戸駅 इलेक्त्रोनेक सामानहरुको पिगिङ्ग , छुट्टाउने ,प्याकिंग ,सिल तस्ने आदि
कामको नबर :- S799
गर्नुपर्ने काम :इलेक्त्रोनेक सामानहरुको पिगिङ्ग , छुट्टाउने ,प्याकिंग ,सिल तस्ने आदि
समय :9:00 ~18:00 (ब्रेक 1h )
प्रति घण्टा :1300円~
यातायात खर्च :-उपलब्ध छैन।
भाषा :-N3 ~
स्थान :-Sakado Station बाट कम्पनीको बसमा
बाईक ,साईकल , कारमा पनि जान सक्नुहुनेछ।
काम हुने दिन :- सोमबार बाट शुक्रबार सम्म मात्र
भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
सम्पर्क गर्नु आगाडी लेखिएको कुराहरु राम्रोसग पढ्नु होला।
यदी लेखिएको कुराहरु आनुसारको दक्षेता आफुमा भएमा मात्र सम्पर्क गर्नुहोला।
थप जानकारीको लागि सम्पर्क :-
फोन नम्बर :- 07090739518 (line,viber,WhatsApp,Imo )
सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र

