- 新木場駅 / Shinkiba Station इलेक्त्रोनेक सामानहरु कन्टेनरबाटझर्ने ,समानहरु राख्ने आदि
- कामको नम्बर :- 085
- गर्नुपर्ने काम :इलेक्त्रोनेक सामानहरुको पिगिङ्ग , छुट्टाउने ,प्याकिंग आदि
- प्रति घण्टा :1,370円
- समय :9:00~18:00
- यातायात खर्च :- 500円 उपलब्ध छ।
- भाषा :-N4 ~
- स्थान :-Shinkiba Station बाट पब्लिक बसमा ,Shinkiba Station बाट पैदल 15 ~20 मिनेट
- पुरुसको लागि मात्र
- भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
- बैंक ,हेन्ड क्यास दुवै लिन सकिने / जाईरो कार्ड बुजाउनु पर्ने छ।
सम्पर्क गर्नु आगाडी लेखिएको कुराहरु राम्रोसग पढ्नु होला।
यदी लेखिएको कुराहरु आनुसारको दक्षेता आफुमा भएमा मात्र सम्पर्क गर्नुहोला।
थप जानकारीको लागि सम्पर्क :-
फोन नम्बर :- 07090739518 (line,viber,WhatsApp,Imo )
सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र
.png)
