- कुरियरको सामानहरु छुट्टाउने ,लाईनमा क्रमबद्ध मिलाउने आदि Futamatashinmachi Station JR二俣新町駅
- कामको नम्बर :- 590
- गर्नुपर्ने काम :कुरियरको सामानहरु छुट्टाउने ,लाईनमा क्रमबद्ध मिलाउने आदि
- प्रति घण्टा :¥1,242円~
- समय :②14:00~22:00,➂17:00~22:00
- यातायात खर्च :-उपलब्ध छैन।
- भाषा :-सामान्य
- काम हुने दिन् :- सोमवार ~ शुक्रबार सम्म
(शनिबार ,आईतबार र सरकारी बिदाका दिनमा काम हुनेछैन। )
- स्थान :-JR Futamatashinmachi Station बाट हिडेर 3~ 5 मिनेट
भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
(बैंक ,हेन्ड क्यास दुवै लिन सकिने ** जाईरो कार्ड बुजाउनु पर्ने ** )
सम्पर्क गर्नु आगाडी लेखिएको कुराहरु राम्रोसग पढ्नु होला।
यदी लेखिएको कुराहरु आनुसारको दक्षेता आफुमा भएमा मात्र सम्पर्क गर्नुहोला।
थप जानकारीको लागि सम्पर्क :-
फोन नम्बर :- 07090739518 (line,viber,WhatsApp,Imo )
सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र


.png)
