कामको नम्बर :- 250
कामाको नामा :- Uniqlo
गर्नुपर्ने काम :UNIQULO को कपडाहरु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने आदि काम गर्ने हरुलाई काम सिकाउने ,
प्रति घण्टा :1,400円
समय :① 10:00~19:00 ,② 11:00~20:00
यातायात खर्च :-उपलब्ध छैन।
भाषा :-N3 ~
काम हुने दिन् :- हप्ताको सातै दिन
(काम सातै दिन्न हुने ,कम्तिमा पनि 4 दिन्न काम गर्नुपर्ने )
स्थान :-Ichikawa Shiohama Station/Gyotoku Station बाट कम्पनीको बसमा
भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
(留学生 र 家族滞在 भिसा बाहेक आरु भिसाको लागि )
नोट :- काम हप्ताको कम्तिमा पनि 4 दिन्न ~ गर्नुपर्ने ,फिक्स शिफ्ट
,留学生 र 家族滞在 भिसा बाहेक आरु भिसाको लागि
थप जानकारीको लागि मेसेज गर्नुहोस।


