Shiomi Station , खानेकुराको प्याकिङ गर्ने, लेबल टाँस्ने आदि

गर्नुपर्ने काम :तयारी खानेकुराको प्याकिङ गर्ने, लेबल टाँस्ने आदि

प्रति घण्टा :1,300円~
समय :4:00~14:00 (बिहानको 4 बजे बाट दिउसोको 2 बजेको बिचमा कम्तिमा 6 घण्टा )
① 4:00~14:00,②5:00~14:00,③6:00~14:00,④7:00~14:00,⑤8:00~14:00
यातायात खर्च :-उपलब्ध छ।
भाषा :-N3 ~
काम हुने दिन् :- हप्ताको सातै दिन हुने
स्थान :-Shiomi Station बाट हिडेर 10 मिनेट
भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
(बैंक ,हेन्ड क्यास दुवै लिन सकिने * जाईरो कार्ड बुजाउनु पर्ने * )

थप जानकारीको लागि मेसेज गर्नुहोस।
सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र
फोन नम्बर :-07090739518



MORE