- Aikoishida Station / 愛甲石田駅
- गर्नुपर्ने काम :खाने कुराहरु कन्टेनरबाट कार्गोको सामानहरु झर्ने ,समानहरु राख्ने आदि
- कामको नम्बर :- 211
- प्रति घण्टा :1,400円(交通費込み)
- समय :8:00~12:00
- यातायात खर्च :-उपलब्ध छैन ।
- भाषा :-N4 ~
- स्थान :- Aikoishida Station बाट पब्लिक बस
- बाईक ,साईकलमा पनि जान सक्नुहुनेछ।
- भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
- (बैंकमा लिन सकिने / जाईरो कार्ड बुजाउनु पर्ने )
थप जानकारीको लागि सम्पर्क :-
फोन नम्बर :- 07090739518 (line,viber,WhatsApp,Imo )
सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र

