- Kawasaki Station / 川崎駅
- गर्नुपर्ने काम :कस्मेटिक सामानहरुको पिकिंग ,छुट्टाउने , प्याकिन्न ,लोड अनलोड गर्ने आदि
- समय :①10:00~19:00 , ②10:30~19:00 , ③11:00~19:00 , ④11:30~19:00 , ⑤15:00~19:00
- प्रति घण्टा :1,300円~
- यातायात खर्च :- 400円उपलब्ध छ।
- भाषा :-N4 ~
- स्थान :- Khawasaki Station बाट पब्लिक बस
- पुरुशको लागि उपयुक्त
- भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
- (बैंकमा सेलरी दिईने / जाईरो कार्ड बुजाउनु पर्ने )
सम्पर्क गर्नु आगाडी लेखिएको कुराहरु राम्रोसग पढ्नु होला।
यदी लेखिएको कुराहरु आनुसारको दक्षेता आफुमा भएमा मात्र सम्पर्क गर्नुहोला।
थप जानकारीको लागि सम्पर्क :-
फोन नम्बर :- 07090739518 (line,viber,WhatsApp,Imo )
सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र
