Hashimoto Station / 橋本駅 ह्यान्ड फोर्क (Hand Fork ) प्रयोग गरि Rakuten का सामानहरु छुट्टाउने , पिकिंग ,प्याकिंग गर्ने ,खालि कार्टहरु जम्मा गर्ने आदि


  • Hashimoto Station / 橋本駅    
  • गर्नुपर्ने काम :ह्यान्ड फोर्कलिफ्ट  (Hand forklift ) को प्रयोग गरि Rakuten का सामानहरु छुट्टाउने , पिकिंग ,प्याकिंग गर्ने ,खालि कार्टहरु जम्मा गर्ने आदि    
  • प्रति घण्टा :1,350円~  
  • समय :9:00-17:00 (ब्रेक 1h )
  • यातायात खर्च :-उपलब्ध छैन। 
  • भाषा :-N4 ~   
  • स्थान :-JR  Hashimoto Station बाट कम्पनीको बस
  •  गाडी ,बाईक ,साईकल मा पनि जान सक्नुहुनेछ।      
  • पुरुषको लागि उपयुक्त     
  • Forklift license भयेकोहरुलाई को लागि बिशेस सेलरी उपलब्ध छ।
  • भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त      
  • (बैंकमा सेलरी दिईने / जाईरो कार्ड बुजाउनु पर्ने )     

  • सम्पर्क गर्नु आगाडी लेखिएको कुराहरु राम्रोसग पढ्नु होला।
  • यदी लेखिएको कुराहरु आनुसारको दक्षेता आफुमा भएमा मात्र सम्पर्क गर्नुहोला।   
  • थप जानकारीको लागि मेसेज गर्नुहोस।
  • सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र 
  • फोन नम्बर :-07090739518
  •  (माथि लेखिएको कुराहरु राम्रोसग पढेर मा

MORE