- Shinbashi Station / Kokusai-tenjijō Station 新橋駅/国際展示場駅
- कामको नम्बर :- 922
- गर्नुपर्ने काम :Apparel Logistics कपडाका सामानहरू छानेर प्याक गर्ने काम आदि काम गर्ने स्टाफको लिडर
- प्रति घण्टा :1,400円~ (प्रशिक्षण अबधि मा 1,317円)
- समय :①8:00-17:00 ②17:00-22:00 ③22:00~7:00
- यातायात खर्च :-उपलब्ध छैन।
- भाषा :-N3 ~
- काम हुने दिन् :- हप्ताको सातै दिन हुने , कम्तिमा पनि हप्ताको ३ दिन काम गर्न सक्नुपर्ने
- स्थान :-Shinbashi Station बाट कम्पनीको बसमा
- Kokusai-tenjijō Stationn बाट पैदल 12~15 मिनेट
- भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
- (बैंक ,हेन्ड क्यास दुवै लिन सकिने * जाईरो कार्ड बुजाउनु पर्ने * )
थप जानकारीको लागि सम्पर्क :-
फोन नम्बर :- 07090739518 (line,viber,WhatsApp,Imo )
सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र
