Kawasaki Station कस्मेटिक सामानहरुको पिकिंग ,छुट्टाउने , प्याकिन्न ,लोड अनलोड गर्ने आदि

 


  • Kawasaki Station / 川崎駅      
  • गर्नुपर्ने काम :कस्मेटिक सामानहरुको पिकिंग ,छुट्टाउने , प्याकिन्न ,लोड अनलोड  गर्ने आदि  
  • समय :10:00~19:00
  • प्रति घण्टा :1,300円~  
  • यातायात खर्च :- 440円उपलब्ध छ। 
  • भाषा :-N4 ~   
  • स्थान :- Khawasaki Station बाट पब्लिक बस
  • ※पुरुशको लागि उपयुक्त 
  • भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त      
  • बैंकमा सेलरी दिईने / जाईरो कार्ड बुजाउनु पर्ने    


थप जानकारीको लागि मेसेज गर्नुहोस।

सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र 

फोन नम्बर :-07090739518

 (माथि लेखिएको कुराहरु राम्रोसग पढेर मात्र सम्पर्क गर्नुहोला )

(LINE ,IMO,VIBER, what's up )

MORE