- UNIQULO को कपडाहरु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने
- Ichikawa Shiohama Station/Gyotoku Station 市川塩浜駅・行徳駅
- कामको नम्बर :- 250
- गर्नुपर्ने काम :UNIQULO को कपडाहरु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने आदि
- प्रति घण्टा :1,324円
- समय :①11:00~20:00 ②16:00~20:00
- यातायात खर्च :-उपलब्ध छैन।
- भाषा :- सामान्य
- काम हुने दिन् :- हप्ताको सातै दिन
- स्थान :-Ichikawa Shiohama Station/Gyotoku Station बाट कम्पनीको बसमा
- भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
- बैंक ,हेन्ड क्यास दुवै लिन सकिने जाईरो कार्ड ,बैंक कार्ड बुझाउनु पर्ने
सम्पर्क गर्नु आगाडी लेखिएको कुराहरु राम्रोसग पढ्नु होला।
यदी लेखिएको कुराहरु आनुसारको दक्षेता आफुमा भएमा मात्र सम्पर्क गर्नुहोला।
थप जानकारीको लागि सम्पर्क :-
फोन नम्बर :- 07090739518
(line,viber,WhatsApp )
सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र
SNS:-

