मेनसेचु आउदा आफ्नो जाईरो कार्ड लिएर आउनु होला।
आफ्नो मोबाईलमा LINE APP डाउनलोड गरेर आउनुस।
यो MOVIE हेर्दै आउनुहोस। :ー
यो Mensetsu Form मोबाईल बाट भरेर पठाउनु पर्ने छ। :ー
https://forms.gle/43Xu5atkLY1bFxxG7
मेनसेचु समय सोमबार देखि शुक्रबार सम्म बिहान 11 :00 बजे र दिउसो 14 :00 हुन्छ।
शनिबार ,आईतबार र सरकारी बिदाका दिनमा हुने छैन।
स्टेशन (STSTION ):-
फुनाबाशी स्टेशन FUNABASHI STATION (船橋駅)
खेईसेई फुनाबाशी स्टेशन KEISEI FUNABASHI STA.(京成船橋駅)
मेनसेचु लागि अफिसको ठेगाना(ADRESS):-
〒273-0005
千葉県船橋市本町3丁目32−25
あいおいニッセイ同和損保 船橋ビル6F
https://goo.gl/maps/4brajS2dzWqY8TwSA
यो MOVIE हेर्दै आउनुहोस। :ー
https://youtu.be/J2UWqAGjua0?si=7vXLE9s3OiB5SgBY/
यो Mensetsu Form मोबाईल बाट भरेर पठाउनु पर्ने छ। :ー


