जापानको नियम, कानुन र सुरक्षा सम्बन्धी बृहत् गोष्ठी , सहभागिता निःशुल्क

जापानमा हामीहरुले सुरक्षित र निश्चिन्त रुपमा बसोबास गर्नका लागि जान्नै पर्ने कुरा र आत्मरक्षा सम्वन्धी तालिम साथै बढ्दै गरेको नेपाली जनसंख्याले पार्न सक्ने कानूनी गल्ति एबं कानूनी जानकारीका कमीले भैपरि आउने सक्ने सम्भावित अपराधलाई न्यूनीकरण गर्नका लागि टोकियो महानगर प्रहरी बिभाग, नेपाली राजदूताबास टोकियो र एनआरएनए जापानको संयुक्त आयोजनामा हुन गैरहेको छ। जापानमा बसोबास गर्ने सबै नेपालीहरूका लागि जानकारीमुलक कार्येक्रम – 📌 जापानको नियम, कानुन र सुरक्षा सम्बन्धी बृहत् गोष्ठी
🗓️ मिति: २०२५ अगस्ट ३० (शनिबार) 🕡 समय: साँझ ६:३० – ८:०० (ढोका खुल्ने: ६:१५)
📍 स्थान: मेगुरो पर्सिमन हल, टोकियो 🎁 सहभागीलाई प्रहरीद्वारा विशेष टोटब्याग उपहार
👉 नेपाली भाषामा जानकारी ✦ आत्मरक्षा तालिम ✦

  • 💰 शुल्क: निःशुल्क







MORE