✅कामको जानकारी (काम नम्बर ०६)
✅DIY सामानहरूको जाँच तथा वर्गीकरण
विवरण:DIY चेन स्टोरहरूमा पाइने सामानहरूको वर्गीकरण र प्याकिङ
स्थान: ओसाका-फु, काइजुका-शी, निशिकिचु-चुसमय: १०:३० बिहान - ७:०० बेलुका / १:०० दिउँसो - ७:०० बेलुका (६० मिनेटको विश्राम)
प्रतिघण्टा ज्याला: १३०० येन (यातायात खर्च समावेश)
दिन: मङ्गलबार, बुधबार, बिहिबार, शुक्रबार (हप्तामा २ दिनदेखि काम गर्न सकिन्छ)
बिदा: शनिबार, आइतबार, सोमबार
आउने-जाने: कार, मोटरसाइकल, साइकलबाट आउन-जान पाइन्छ।
अन्य: महिला र विदेशीहरू धेरै सक्रिय छन्!
थप जानकारीको लागि सम्पर्क :-
फोन नम्बर :- 07090739518
(line,viber,WhatsApp )
सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र

