Rakuten का सामानहरु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने , खालि कार्टहरु जम्मा गर्ने आदि

  • Ichikawa Shiohama Station 市川塩浜駅
  • Rakuten का सामानहरु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने , खालि कार्टहरु जम्मा गर्ने आदि    
  • प्रति घण्टा :1300円~  
  • समय :9:00-17:30(ब्रेक 1h )
  • यातायात खर्च :-उपलब्ध छ     (500)   
  • भाषा :-N3 ~   
  • स्थान :- Ichikawa Shiohama Station  हिडेर  12~15  मिनेट      
  •     बाईक ,साईकल मा पनि जान सक्नुहुनेछ।      
  • भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त      
  • (बैंक ,हेन्ड क्यास दुवै लिन सकिने ** जाईरो कार्ड बुजाउनु पर्ने ** )        
  • नोट :- काम कम्तिमा 3 दिन्न गर्नुपर्ने। भाषा N3 भन्दा माथी हुनुपर्ने छ 


थप जानकारीको लागि सम्पर्क :-
फोन नम्बर :- 07090739518
सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र
SNS:-


MORE