गर्नुपर्ने काम :फ्लायर प्याकेजिङ, सिल टास्ने आदि
प्रति घण्टा :1300円
समय :9:00~18:00 ( ब्रेक 1 घण्टा )
यातायात खर्च :-उपलब्ध छैन।
भाषा :-N4 ~
काम हुने दिन् :- हप्ताको सातै दिन (8/4 ~ 8/31 )
(काम सातै दिन्न हुने ,सनिबार आईतबार मात्र पनि कम गर्न सकिने,महिला र पुरुष दुवैको लागि )
स्थान :-Toda-Kōen Station बाट हिडेर 20 मिनेट
भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
(बैंक वा हेन्ड क्यास दुवै लिन सकिने * जाईरो कार्ड बुजाउनु पर्ने * )
थप जानकारी र सोधपुछको लागि मेसेज गर्नुहोस।


