UNIQLO को कपडाहरु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने ,OSAKA

 UNIQLO को कपडाहरु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने आदि

प्रति घण्टा :1,300円~
समय :①8:00-17:30
यातायात खर्च :-उपलब्ध छैन।
भाषा :-N3~

काम हुने दिन् :- हप्ताको सातै दिन हुने , कम्तिमा पनि हप्ताको ३ दिन काम गर्न सक्नुपर्ने
(काम सातै दिन्न हुने ,कम्तिमा हप्ताको 3 दिन्न काम गर्न सक्नुपर्ने )
स्थान :-Senri-chuo Station ,Ibaraki station(osaka) बाट कम्पनीको बसमा

थप जानकारीको लागि सम्पर्क :-
फोन नम्बर :- 07090739518
(line,viber,WhatsApp )
सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र
SNS:-




MORE