- Shin-Kamagaya Station 新鎌ヶ谷駅 बाट कम्पनीको बस
- कामको नबर :- 329
- Apparel Logistics कपडाका सामानहरू छानेर प्याक गर्ने कामआदि
- प्रति घण्टा :1246円~
- समय :9:00~18:00(ब्रेक 1h )
- यातायात खर्च :-उपलब्ध छैन।
- भाषा :-N3 ~
- स्थान :-Shin-Kamagaya Station बाट कम्पनीको बस
- ※यदी Kioroshi Station बाट जानुहुन्छ भने पब्लिक बस ※
- गाडी ,बाईक ,साईकलमा पनि जान सक्नुहुनेछ।
- भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
- (बैंक ,हेन्ड क्यास दुवै लिन सकिने ** जाईरो कार्ड बुजाउनु पर्ने ** )
थप जानकारीको लागि सम्पर्क :-
फोन नम्बर :- 07090739518
(line,viber,WhatsApp )
सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र
SNS:-


