- JR Futamatashinmachi Station JR二俣新町駅
- गर्नुपर्ने काम :इलेक्ट्रॉनिक चुरोटहरुको किटहरु मिलाउने प्याकिंग गर्ने आदि
- कामको नम्बर :- 086
- कामाको नामा :- sibusawa futamata shinmachi
- प्रति घण्टा :1,130円~
- समय :9:00-17:00
- यातायात खर्च :-उपलब्ध छ। 500円
- भाषा :-सामान्य
- काम हुने दिन् :- सोमवार ~ शुक्रबार सम्म
- (शनिबार ,आईतबार र सरकारी बिदाका दिनमा काम हुनेछैन। )
- स्थान :-JR Futamatashinmachi Station बाट हिडेर 15 मिनेट
- गर्नुपर्ने काम :सामानहरु छुट्टाउने ,लाईनमा क्रमबद्ध मिलाउने आदि
- भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
- (बैंक ,हेन्ड क्यास दुवै लिन सकिने ** जाईरो कार्ड बुजाउनु पर्ने ** )
सम्पर्क गर्नु आगाडी लेखिएको कुराहरु राम्रोसग पढ्नु होला।
यदी लेखिएको कुराहरु आनुसारको दक्षेता आफुमा भएमा मात्र सम्पर्क गर्नुहोला।
थप जानकारीको लागि सम्पर्क :-
सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र
SNS:-
FACEBOOK PAGE :- RAJ GAUTAM


