Office Staff Osaka Station Namba Station





  •  Osaka Station Namba Station हाकेनबाट काम गर्ने विदेशीहरुको तन्तो office को काम   
  • कामको नम्बर :- OSAKA100
  • गर्नुपर्ने काम :हाकेनबाट काम गर्ने विदेशीहरुको तन्तो office को काम                    
  • प्रति घण्टा :1,300円~ 
  • समय :①9:00-18:00
  • यातायात खर्च :- उपलब्ध छ।        
  • भाषा :- N2 ~   
  • काम हुने दिन् :- हप्ताको सातै दिन हुने , कम्तिमा पनि हप्ताको ३ दिन काम गर्न सक्नुपर्ने 
  •  (काम 9 ,10 ,11 र 12 को महिनासम्म हुने  ) त्यो भन्दा पछि पनि हुन सक्ने छ। 

  • स्थान :-Osaka Station Namba Station बाट हिडेर 5 ~ 10 मिनेट 

  • भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त        
  • (बैंक ,हेन्ड क्यास दुवै लिन सकिने * जाईरो कार्ड बुजाउनु पर्ने * )       


थप जानकारीको लागि सम्पर्क :-
फोन नम्बर :- 07090739518
(line,viber,WhatsApp )
सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र
SNS:-



MORE