JR Futamatashinmachi Station कुरियरको सामानहरु छुट्टाउने ,लाईनमा क्रमबद्ध मिलाउने आदि
Gautam
- JR Futamatashinmachi Station
- कामको नम्बर :- 590
- कुरियरको सामानहरु छुट्टाउने ,लाईनमा क्रमबद्ध मिलाउने आदि
- प्रति घण्टा :¥1,324円~ समय :13:00-18:00
- यातायात खर्च :- उपलब्ध छैन। भाषा :-सामान्य
- काम हुने दिन् :- सोमवार ~ शुक्रबार सम्म
- शनिबार ,आईतबार र सरकारी बिदाका दिनमा काम हुनेछैन।
- स्थान :-JR Futamatashinmachi Station
- बाट हिडेर 3~ 5 मिनेट
- भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
- (बैंक ,हेन्ड क्यास दुवै लिन सकिने
- जाईरो कार्ड ,बैंक कार्ड बुझाउनु पर्ने
- थप जानकारीको लागि सम्पर्क :-
- फोन नम्बर :- 07090739518
- (line,viber,WhatsApp )
- सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र