Edogawadai Station अनलाईन अडर गरिएका दैनिक उपभोग्य सामानहरु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने , खालि कार्टहरु जम्मा गर्ने आदि

 


  • ★ 【 Edogawadai Station 江戸川台駅 】★  
  •       कामको नबर :- 502
  • गर्नुपर्ने काम : अनलाईन अडर गरिएका दैनिक उपभोग्य सामानहरु  छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने , खालि कार्टहरु जम्मा गर्ने आदि     
  • समय :22:00~31:00(ब्रेक 1H )
  • प्रति घण्टा :1,350円
  • यातायात खर्च :-उपलब्ध छैन।        
  • भाषा :-N3 ~   
  • स्थान :- Edogawadai Stationबाट पब्लिक बस  
  • बाईक ,साईकल मा पनि जान सक्नुहुनेछ।   
  •  भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त      
  • (बैंक ,हेन्ड क्यास दुवै लिन सकिने।जाईरो कार्ड,बैंक कार्ड बुजाउनु पर्ने  )   

थप जानकारीको लागि मेसेज गर्नुहोस।

सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र 

फोन नम्बर :-07090739518

 (माथि लेखिएको कुराहरु राम्रोसग पढेर मात्र सम्पर्क गर्नुहोला )

(LINE ,IMO,VIBER, what's up )



MORE