Hakonegasaki Station गिफ्टहरु प्याक गर्ने , छुट्टाउने ,सिल तस्ने आदि

 


  • Hakonegasaki Station / 箱根ケ崎駅 
  • गर्नुपर्ने काम :गिफ्टहरु  प्याक गर्ने , छुट्टाउने ,सिल तस्ने आदि   
  • प्रति घण्टा :1,250円~
  •  समय :9:00-17:00
  • यातायात खर्च :-उपलब्ध छैन।        
  • भाषा :-सामान्य  
  • काम हुने दिन् :- हप्ताको सातै दिन हुने 
  • स्थान :- Hakonegasaki Station बाट हिडेर वा पब्लिक बसमा   
  •             कार ,बाईक ,साईकल मा पनि जान सक्नुहुनेछ।   
  • भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त      
  • (बैंक ,हेन्ड क्यास दुवै लिन सकिने।जाईरो कार्ड,बैंक कार्ड बुजाउनु पर्ने  )  

     

थप जानकारीको लागि मेसेज गर्नुहोस।
सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र 
फोन नम्बर :-07090739518
 (माथि लेखिएको कुराहरु राम्रोसग पढेर मात्र सम्पर्क गर्नुहोला )
(LINE ,IMO,VIBER, what's up )


MORE