सुपरमार्केटका सामानहरु ( जुस ,रक्सिहरु ) छुट्टाउने ,प्याकिंग गर्ने गर्ने आदि
Ukimafunado Station ,Nishidai Sta
गर्नुपर्ने काम :सुपरमार्केटका सामानहरु ( जुस ,रक्सिहरु ) छुट्टाउने ,प्याकिंग गर्ने गर्ने आदि
समय :12:00-21:00(ब्रेक 1h )
प्रति घण्टा :1300円~
यातायात खर्च :-उपलब्ध छैन।
भाषा :-N3 ~
स्थान :- Ukimafunado Station ,Nishidai Station बाट हिडेर 10~15 मिनेट
※※पुरुस लागि उपयुक्त ※
हप्ताको सातै दिन काम हुने ,कम्तिमा हप्ताको 2 दिन काम गर्न सक्नुपर्ने।
भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
(बैंक ,हेन्ड क्यास दुवै लिन सकिने ** जाईरो कार्ड बुजाउनु पर्ने ** )
थप जानकारीको लागि मेसेज गर्नुहोस।
सम्पर्क समय :-
सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र


