कामाको नामा :- Wine
गर्नुपर्ने काम :वाईनको निरीक्षण, स्टिकर टाँस्ने आदि
प्रति घण्टा :1,300円~
समय :9:00~18:00
यातायात खर्च :-उपलब्ध छैन।
भाषा :-N4 ~
काम हुने दिन् :- हप्ताको सातै दिन हुने
स्थान :-KAWASAKI STATION बाट पब्लिक बस
भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
(बैंक ,हेन्ड क्यास दुवै लिन सकिने * जाईरो कार्ड बुजाउनु पर्ने * )
थप जानकारीको लागि मेसेज गर्नुहोस।
सम्पर्क समय :-
सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र


