Picking items for delivery to Disneyland restaurants

  • Disneyland को रेस्टुरेन्टहरूमा प्रयोग हुने सामानहरुको Picking
  • प्रति घण्टा :1,350円~
  • समय :15:00〜19:00

  • यातायात खर्च :-उपलब्ध छैन।
  • भाषा :-N3 ~
  • काम हुने दिन् :- हप्ताको सातै दिन हुने

  • स्थान :-Maihama Station बाट कम्पनीको बसमा


  • भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
  • (बैंक ,हेन्ड क्यास दुवै लिन सकिने * जाईरो कार्ड बुजाउनु पर्ने * )


थप जानकारीको लागि मेसेज गर्नुहोस।
सम्पर्क समय :-
सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र
फोन नम्बर :-07090739518





MORE