- UNITED ARROWS को सामानहरु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने , खालि कार्टहरु जम्मा गर्ने आदि
- समय :①9:00~18:00
- ②11:00~20:00
- प्रति घण्टा :1,300円(交通費込み)
- यातायात खर्च :-उपलब्ध छैन।
- भाषा :-N3 ~
- पुरुसको लागि मात्र
- स्थान :- Edogawadai Station बाट कम्पनीको बस
- बाईक ,साईकल मा पनि जान सक्नुहुनेछ।
- भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
- (बैंक ,हेन्ड क्यास दुवै लिन सकिने ** जाईरो कार्ड बुजाउनु पर्ने ** )
थप जानकारीको लागि मेसेज गर्नुहोस।
सम्पर्क समय :-
सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र


