मेनसेचु आउनु भन्दा पहिला खबर गरि योयाकु(Reservation) गरेर मात्र आउनुहोला।
मेनसेचु आउदा निम्न कुराहरु लिएर आउनुहोला :-
1. आफ्नो जाईरो कार्ड लिएर आउनु होला।
2. मोबाईलमा LINE APP डाउनलोड गरेर आउनुस।
मेनसेचु लागि अफिसको ठेगाना(ADRESS):-
Maxsupport Osaka Branch
〒530-0003
Osaka, Kita Ward, Dojima, 2 Chome-3-5 Osaka Dojima Building 1F
株式会社マックスサポート 大阪支店
〒530-0003
Osaka Station,Nishiumeda Station, Umeda Station, Kitashinchi Station
बाट नजिक पर्दछ। ठेगाना google मा search गरेर हेर्नुहोस र आफुलाई नजिक पर्ने स्टेशन बाट जानु होला।
यदी उक्त स्थानमा पुगेर देख्नु भएन भने तलको नम्बरमा सम्पर्क गर्नुहोला।
0642568185 (यो नम्बरमा त्यो बेला बाहेक आरु समएमा फोन नगर्नु होला। )
यो Mensetsu Form मोबाईल बाट भरेर पठाउनु पर्ने छ। :ー
https://forms.gle/43Xu5atkLY1bFxxG7/


