यामातो इचिखावा बेस पासवर्ड (Password ) सेट कसरी गर्ने

तल लेखिएको कुराहरु राम्रोसग पढनुहोस् र यदी केहि नबुझेमा हामीलाई सम्पर्क गर्नुहोस।

यो जानकारी यामातो इचिखावा बेस (ヤマト市川ベース) ना काम गर्नेहरुको लागि मात्र हो।
यामातो इचिखावा बेसमा काम गर्दा तपाईको मोबाइल बाट पनि काममा छिर्ने बेलामा हाजिर गर्ने र निस्कने बेलामा पनि हाजिर (出勤退勤/Attending and leaving work) आफ्नो मोबाईल बाट गर्नु पर्दछ।
 पहिलो पटक काममा जाँदा
सर्बप्रथम आफ्नो Gmail मा एक दिन अगाडि mail आउदचछ उक्त mail राम्रोसग हेर्नुहोस। उक्त मेलको अन्तिमा अगेजी (English) मा लेखेको छ। त्येहा भएको लिनक ( LINK ) मा क्लिक गरि पासवर्ड (Password ) सेट गर्नुस। उक्त पासवर्ड (Password ) बिर्सनु हुदैन। तेसैले स्क्रीनशर्ट (Screenshot) गरि फोटो खिचेर राख्नुस।


पहिलो पटक मात्र पासवर्ड (Password ) सेट गर्नु पर्दछ। पछि पछि काममा जादा 
 ※※ काम गर्ने ठाउमा QR CODE हुन्छ आफ्नो मोबाइलको क्यामेरा वा QR कोड स्क्यानर बाट स्क्यान गर्नुहोस ※※ सधै आफ्नो काम भएको दिनमा आफ्नो Gmail र उक्त पासवर्ड (Password ) ले लगईन (Login ) गरि काममा छिर्ने बेलामा हाजिर गर्ने र निस्कने बेलामा पनि हाजिर (出勤退勤/Attending and leaving work) गर्नु पर्दछ। नोट :- यदी लगईन (Login ) गर्ने आईडी र पस्वोर्ड (ID ,PASSWORD ) बिर्सनु भयो भने लगईन (Login ) गर्ने स्क्रिनको तल Forgot your password? लेखेको छ तेहा बाट नया पस्वोर्ड (PASSWORD ) सेट गर्नुहोला। यो सबै कसरि गर्ने भनेर जान्नको लागि त्येसको तल भएको Operation Manual वा तलको लिंक हेर्नुहोला।
https://kintai.matchbb.jp/document/manual/staff/en.pdf माथिका लेखियका सबै कुराहरुको राम्रोसग पढेर MAIL मा पासवर्ड (Password ) सेट गर्नुस।

MORE