Apparel Logistics कपडाहरु छुट्टाउने ,प्याकिंग गर्ने आदि



  •  Maihama StationApparel Logistic
  • कामको नबर :- 150 
  • गर्नुपर्ने काम : Apparel Logistics कपडाहरु छुट्टाउने ,प्याकिंग गर्ने  आदि hya      
  • प्रति घण्टा :1246円~ 
  • समय :9:00~18:00(ब्रेक 1h )
  • यातायात खर्च :- उपलब्ध छैन।         
  • भाषा :-N3  ~   
  • स्थान :-Maihama Station बाट कम्पनीको बस 
  • ※साईकलमा पनि जान सक्नुहुनेछ।  ※
  • काम सोमबार बाट सनिबार सम्म हुने कम्तिमा 2 दिन्न काम गर्न सक्नुपर्ने 
  • भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त    
  • (बैंक ,हेन्ड क्यास दुवै लिन सकिने ** जाईरो कार्ड बुजाउनु पर्ने ** )     
सम्पर्क गर्नु आगाडी लेखिएको कुराहरु राम्रोसग पढ्नु होला।
यदी लेखिएको कुराहरु आनुसारको दक्षेता आफुमा भएमा मात्र सम्पर्क गर्नुहोला।

थप जानकारीको लागि सम्पर्क :-
फोन नम्बर :- 07090739518 (line,viber,WhatsApp )
सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र
SNS:-

MORE