- Ichikawa Shiohama Station/Gyotoku Station
- UNIQULO को कपडाहरु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने आदि काम गर्नेहरुलाई काम सिकाउने
- कामको नम्बर :- 250
- कामाको नामा :- Uniqlo
- गर्नुपर्ने काम :UNIQULO को कपडाहरु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने आदि काम गर्नेहरुलाई काम सिकाउने प्रति घण्टा :1,246円(night +25%UP)
- समय :22:15~30:15
- यातायात खर्च :-उपलब्ध छैन।
- भाषा :-N3 ~
- काम हुने दिन् :- प्रत्येक शनिबार
- स्थान :-Ichikawa Shiohama Station/Gyotoku Station बाट कम्पनीको बसमा
- भिसा :- वर्क परमिट भयकोहरु ,हप्तामा 5 दिन्न काम गर्नमिल्ने जुनसुकै लागि उपयुक्त
- (बैंक ,हेन्ड क्यास दुवै लिन सकिने * जाईरो कार्ड बुजाउनु पर्ने * )
सम्पर्क गर्नु आगाडी लेखिएको कुराहरु राम्रोसग पढ्नु होला।
यदी लेखिएको कुराहरु आनुसारको दक्षेता आफुमा भएमा मात्र सम्पर्क गर्नुहोला।
थप जानकारीको लागि सम्पर्क :-
सम्पर्क समय :- सोमबार ~ शुक्रबार (10:00 ~ 17:00 )सम्म मात्र
SNS:-


